धर्म ६: मुस्लिम मत अथवा मुसलमान सम्बन्धमा

       
  

श्री भविष्य पुराणम् अन्तर्गत प्रतिसर्ग पर्वको ३ अध्याय ११–१२ मा यस प्रकार बताइएको छ ।
बभुवात्र महामायी योक्सौ दग्धो मया पूरा
त्रिपुरो बलिदैत्यन प्रेषित ः पुनरागत ः ।।११।।
अयोनि स वरो मत्त ः प्राप्तवानदैत्यवद्र्धन ः
महामद इति ख्यात ः पैशाचकृति तत्पर ।।१२।।
स्वयं भगवान शिवजी भोजराजसँग भन्नुहुन्छः वाहकि प्रान्तमा बलिदैत्यको प्रेरणाले त्रिपुरासुर पुन मुहम्मद नामले आएको छ । आयोनिबाट उत्पन्न यो दैत्यवंशको प्रवर्तक सँधै पिचास कर्ममा लिप्त छ ।
नागन्तव्यं त्वया भुप पैशचे देश धूर्तके
मत्प्रसादेन भूपाल तव शुद्धिः प्रजायते ।। १३
इति श्रुत्वा नृपश्चैव स्वदेशन्पुनरागमत् ।
महामदश्च तै ः साद्र्धं सिन्धुतीरभुपाययौ ।। १४
उवाच भूपतिं प्रेरणा मायामदविशारद ः ।
तव देवो महाराज मम दासत्वमागत ः ।।१५
ममोच्छिष्ठं सभुञ्जीयाधथा तत्पश्य भो नृप ।
इति श्रत्वा तथा दृष्टाङ परं विस्मयमागत ः ।।१६
म्लेच्छधर्मे मतिश्चासीत्तस्य भूपस्य दारुणे ।।१७
तच्छ«त्वा कालिदासस्तु स्वादाह महामदम् ।
माया ते निर्मिता धूर्त नृपमोहनहेतवे ।। १९
हनिष्याभि दुराचारं बाहीकं पुरुषाधमम् ।
इत्युक्त्वा स द्विज ः श्रीमान्नवार्णजप तत्पर ः ।।
जह्वा दशसहस्रं च तद्दशांशं जुहाव सः ।
भस्म भुत्वा स मायावी म्लेच्छेदेवत्वामागत ः।।२०।।
भयभीतास्तु तच्छिष्या देशं वाहीकमाययु ः ।
गृहित्वा स्वगुरोर्भस्म मदहीनत्वमागतम् ः ।। २१।।
स्थापितं तैश्व भूमध्ये तत्रोषुर्मदतत्परा ः ।
मदहीनं पुरं जातं तेकां तीर्थ समं स्मृतम् ।।२२।।
यसकारण हे राजन यो धूर्त एवं पिशाच प्रदेशमा नवस्नु । यस प्रकार सुनिसकेपछि राजा आफ्नो देश फिर्ता भए । यता आफ्ना शिष्य मण्डली सहित मुहम्मद शिन्धु नदी तटमा आयो । कुशल माया जालको रचना गरी राजालाई तिम्रा देव त मेरा दास हुन्, मेरा उच्छिष्ट भोजन ग्रहण गर्ने गर्छन् भनि भ्रम देखायो । यस्तो देखि राजा भोजराज महान आश्चर्यमा परी त्यस म्लेच्छ धर्मको अनुयायी हुने बारेमा सोच्न थाले । त्यस समय राज पुरोहित कालिदास बडो कुद्ध भई मुहम्मदलाई भन्न थाले “मायाजालद्वारा राजालाई मोहित गर्न खोज्ने हे धुर्त ! म त जस्तो अधमाधमको बध गर्नेछु ।” तत्पश्चात ती ब्राह्मणले नवार्ण मन्त्रको दशहजार जप गरी त्यसको दशांश हवन गर्न थाले । त्यही हवनमा भष्मभई मुहम्मद म्लेच्छेहरूको देवता बन्यो । पश्चात मुहम्मदका सर्वे शिष्यहरू भयभित भएर वाहीक देश गए । त्यहाँ पुगेपछि आफ्नो गुरुको भष्मलाई भूमिमा स्थापित गरी शान्त भई बसे त्यस स्थान ‘मदहिनपुर’ (मदिना) नामद्वारा स्थापित भयो, जो यिनका अनुयायीहरुको लागि ठुलो तीर्थको रुपमा प्रसिद्ध भयो ।
राजा भोजराज र पुरोहित कालीदासको डरले सोहि भष्म माथि पछि गएर मुहम्मदका अनुयायीहरुले शिवलिंग स्थापना गरी पूजाआजा गर्न थाले भन्ने प्रमाण समेत ऐतिहासिक दस्ताबेजमा पाइन्छ ।
रात्रौ स देवरूपश्च बहुमायाविशारद ः ।।
पैशाचं देहमास्थाय भोजराजं हि सोक्ब्रवीत् ।।२३।।
आच्र्यधम्र्माे हि ने राजन्सर्वधर्मोत्तम ः स्मृत ः ।
सोहिदिन रात्रिको समयमा त्यो देव रूप धारण गरेको मुहम्मद पिशाच रूपमा राजा भोजको अगाडि आइ भन्न लाग्यो ः हे राजन ∕ तिम्रो आर्य धर्म (वैदिक सनातन धर्म) सबै प्रकारका धर्म भन्दा सर्वोत्तम छ ।
इशाज्ञया करिष्यामि पैशाचं धर्मदारुणम् ।।२४।।
लिङ्गच्छेदी शिखाहीन ः श्मश्रुधारी स दुषक ः ।
उच्चालापी सर्वभक्षी भविष्यति जनो मम ।।२५।।
विना कौलं च पशवस्तेषां भक्ष्या मता मम ।
मुसलेनैव संस्कारः कुशैरिव भविष्यति ।।२६।।
तस्मान्मुसलवन्तो हि जातयो धर्मदषकाः ।
इति पैशाच धर्मश्च भविष्यति मया कृत ः ।। २७
म त इशाको (भगवान श्री हरिको) आज्ञावस यो दारुण धर्मको प्रचार गर्दैछु । लिङ्गको टुप्पो काट्ने, शिखाहिन भई केवल दाह्रिमात्र राख्ने ठूला ठूला कुरा गर्ने र सर्वभक्षी व्यक्तिहरू मेरा वर्गका हुनेछन् । कौलं तन्त्र विना पशुहरूको भक्षण गर्ने, कुशको स्थानमा मुसलको प्रयोग गरी संस्कारादि गराउने भएका कारण यी मुसलमान नामले प्रख्यात हुनेछन् । यस प्रकार म पैशाच धर्मको भविष्यमा विस्तार गर्ने छु । यति भनि त्यो देव अन्तर्धान भयो ।
यस प्रकार सर्वेश्वरेस्वर श्रीहरिको इच्छाले नियम पालन नगर्ने करिव पिशाच समान कर्म गर्ने व्यक्तिहरूलाई धर्मको मार्गमा लगाउने र तिनमा केही हदसम्म भएपनि मर्यादा स्थापना गराउने उद्देश्यले महोम्मदको रुपमा त्रिपुरासुर यस धर्तिमा अवतरित भएको कुरा प्रष्ट रूपमा बुझ्न सकिन्छ ।

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store